Thursday, August 25, 2016

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिलेको छ । यससँगै अब कांग्रेसले मन्त्रीहरुको नाम पठाउने तयारी गरेको छ । पौडेल निकट स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पाँच मन्त्री दिन तयार भएका छन् । बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाएका थिए । कांग्रेस नेता नविन्द्रराज जोशीले भने, ‘पाँच मन्त्रालयमा सहमति भयो भन्ने खबर आएको छ ।’ यसअघि पटक-पटक भएको छलफल असफल भएपछि पौडेल समूहले पाँचमन्त्री र चार राज्यमन्त्री नपाए आफ्नो तर्फबाट सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो । जसका कारण बुधबार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । पौडेल समूहले पाउने मन्त्रालयहरु भने टुंगिएको छैन । यसबारे छलफल चलिरहेको छ । नेताहरुले आजै सबै टुंग्याउने भनेकाले आजै मन्त्रिपरिषद् विस्तारको सम्भावना छ । source onlinekhabar
परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ । अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए । अमेरिकी नागरिकहरुको औषत लिंग (६ इन्च ) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो । अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालिन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ ? भनि प्रश्न सोधिएको थियो । समग्रमा अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ । औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालिन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन । किनकी औषतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औषत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ । (स्वास्थ्य खबरपत्रिका)

Saturday, August 13, 2016

हेटौँडा, २९ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान समयमा मधेसको सीमाङ्कनको विषयमा सत्तारुढ दलहरुले संविधान संशोधन गर्न एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले संविधानमा उल्लेख गरेको स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ गतेभित्र निर्वाचान गर्न नसके देशमा संवैधानिक रिक्तता भई राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने औँल्याउनुभयो । उहाँले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि २६ वर्षसम्ममा २४ वटा सरकार परिवर्तनबाट अस्थिर भएको नेपालको आर्थिक विकास हुन नसकेको यथार्थ बताउँदै अहिले सत्ता परिवर्तनभन्दा पनि स्थिरता र आर्थिक उन्नतितर्फ सबै दलहरु एकजुट भए प्रजातन्त्र, राष्ट्रियता र आर्थिक अवस्था बलियो हुनेछ बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले नेपालको हितमा चीनसँग गरेको पारवहन सन्धि सम्झौताबाट भारत चिन्तित हुनुपर्ने कुनै कारण नभएको कुरा आफू परराष्ट्र मन्त्री हुँदा भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीलाई आश्वस्त पारेको स्मरण गर्नुभयो । सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय दीपक सिंह र मधु अधिकारीले स्थानीय निकायलाई प्रभावकारी बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । रासस
पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ । – अण्डकोषको आकार २ इञ्च लम्बाई, ५ ह्२ ह्३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ । – सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०।८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २।५ इञ्च फराकिलो हुन्छ । – योनिको झिल्ली ९हाइमन० को बाक्लोपन ०।०५ देखि ०।१० इञ्च हुन्छ । – पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०।२० इञ्च बढ्छ । – वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । – एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् । – एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् । – स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ । – एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ । – पुरुषमा अर्गाजम ९चरम आनन्द० को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।
पुरुषको समग्र स्वास्थ्य उसको वीर्यको गुणस्तरसंग संबन्धित रहेको एक अध्ययनले देखाएको छ । प्रजनन क्षमतामा समस्या भएका पुरुषहरुमा उच्च रक्तचाप र हर्मोनको असन्तुलनसंबन्धी समस्या देखा पर्ने अनुसन्धानकर्ताको भनाई छ । पहिलोपटक गरिएको यस्तो खालको अनुसन्धानमा वीर्यको कमजोर गुणस्तर पुरुषको रक्तचाप, छाला र हर्मोन असन्तुलनजस्ता समस्यासंग संबन्धित रहेको पाइएको हो । यस्तो समस्याबाट ३० वर्षभन्दा कम उमेरका पुरुषहरु प्रभावित हुने जनाइएको छ । प्रजनन क्षमता गुमाएका मानिसको मृत्यु मुटुको समस्याबाट हुने पनि डाक्टरहरुको चेतावनी छ । स्टानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक माइकल आइजनवर्ग भन्छन्, ‘दम्पत्तिमध्ये १५ प्रतिशतमा प्रजननसंबन्धी समस्या रहेको पाइयो, त्यसमध्ये आधा पुरुषमा वीर्यमा समस्या पाइयो ।’ प्रजनन समस्या समग्र स्वास्थ्यसंग जोडिने उनको भनाई छ । अध्ययनले प्रजनन क्षमतामा समस्या भएकाहरुले स्वास्थ्य समस्या पत्ता लगाउन विस्तृत रुपमा शारीरिक जाँच गराउन पनि सुझाव दिएको छ । प्रजनन क्षमतामा समस्याको कारण पत्ता लगाउन सन् १९९४ देखि २०११ को बीचमा ३० देखि ५० वर्षसमूहका ९ हजार ३ सय ८७ जना पुरुषको मेडिकल रेकर्ड परीक्षण गरिएको थियो । उनीहरुले नियमित रुपमा आफ्नो वीर्य परीक्षणका लागि उपलब्ध गराएका थिए, जसबाट अनुसन्धानकर्ताहरुले वीर्यको गुणस्तर परीक्षण गरेका थिए । तीमध्ये आधामा प्रजनन क्षमताको समस्या रहेको पाइएको थियो । तर, वीर्यको गुणस्तर र मुटु या हर्मोनको समस्या किन जोडियो भन्ने बारेमा भने स्पष्ट भएको छैन । यद्यपि प्रा. आइजनवर्ग भन्छन्, ‘मानवको १५ प्रतिशत जिन प्रजननसंग प्रत्यक्ष संबन्ध छ ।’ एजेन्सीको सहयोगमा
श्रीमान कतारमा श्रीमती ९ दिन देखी नेपालमा बेपत्ता

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget