एजेन्सी । ५ फुट ७ इन्च उचाई भएका पैट्रिक जुएलको तौल बढ्दै गएर ४८६ केजी भयो । त्यसपछि उनी परजिवि जस्तै भए । आँफुले केही पनि गर्न नसक्ने, ओछ्यानमा मात्रै थलिदै गए ।
तौल बढ्नु अघि उनी बेलायतको एउटा रेष्टुरेष्टमा म्यानेजरको रुपमा काम गर्थे । उनी आँफै हिँडडुल गर्न नै नसक्ने अवस्था आएपछि उनलाई कम्तिमा पनि ४ जना मानिसहरु चाहिन थाले कहीँ लैजान ।
Saturday, October 22, 2016
2:32 AM
Unknown
news
No comments
काठमाडौं । संसारमा धेरै चित्र विचित्रको छ। यो धर्तीमा मानिसहरु पनि निक्कै विचित्रको देख्न सकिन्छ। कसैको हातमा काम देखिएको छ भने कसैको तीन वटा खुट्टा छन्। हेरौ केही विचित्र मानिसहरु जसलाई आफैमा भगवानको लीलाको रुपमा देखिएको छ।
दुई वटा मुख भएको बालक
काङ्गकाङ्ग नाम गरेको यो बालकको दुई वटा मुख रहेको छ। यो बालकको तस्बिर हेरेपछिमानिसहरुले मास्क लगाएको जस्तो अनुभव गर्ने गरेका छन्। तर त्यसो नभइ उसको जन्म दुइवटा मुख भएर नै हो।
दुई वटा मुटु भएको मानिस
इटालीमा वारन नामक ठाउँमा एउटा मानिसको दुई वटा मुटु छ। उनलाई अस्पताल लिएर एक्सरे गराउँदा दुई ठाउँमा मुटु भएको थाहा पाइयो। एउटा व्यक्तिको दुई वटा मुटु हुनु कुनै सामान्य कुार भने होइन। तर उनी जन्मजात नै दुई वटा मुटु लिएर आएका हुन्।
तीन वटा खुट्टा भएको व्यक्ति
जर्ज लिपट नामक व्यकतिको जन्मैदेखि तीनवटा खुट्टा छ। उनको जन्मदै तीन वटा खुट्टा थियो। उनको तीन वटा खुट्टामध्ये एउटाले भने राम्रोसँग काम गर्दैन। उनको दुई खुट्टाले भने राम्रो काम गरिरहेका छन्। उनको यो तीनवटा खुट्टा हेर्नलाई मानिसहरु धेरै टाढा टाढाबाट आइरहन्थे।
महिलाको शीरमा सिङ
चीनको एक गाउँमा बस्न महिलाको शीरमा सिङ उम्रिएको छ। सुन्दै अचम्म लाग्छ की उनको यो सिङ जन्मेदेखिकै हो र उनी प्रत्येक वर्ष एक इन्चको दरले बढिरहेको छ।
कान हातमा छ
यो मानिसको कान उसको हातमा रहेको छ। संसारको मानिसभन्दा निक्कै फरक छ उसको शारिरीक बनावट नै परिवर्तन भएको छ। उसले संसारमा आफूलाई फरक देखाउन आफ्नो कानलाई हातमा स्थानान्तरण गरेका हुन्। उनको यो जन्मजात भने होइन।
हातमा १५ औला र खुटामा १६ औला भएका मानिस
चीनको एक बच्चाको हातमा १५ औला र खुटामा १६ औला रहेको छ। उसको यो ओललाई सर्जरी गरे भने ठी गर्न सकिने डाक्टरहरुले बताएको छ। उसको एक हातमा ३ र एउट्टा हातमा चार ओला रहेका छन्।
नाक आम मानिस भन्दा फरक
एउटा दुर्घटनामा परेपछि चीनका एक युवकको नाक काटियो। पछि जोड्ने बेलामा डाक्टरले उसको नाम उसको टाउकोमा जराखिदियो। उसको नाकले पछि त्यही टाउको बाट काम गर्न थाल्यो।
1 खुट्टा तथा चार हात भएको बालिका
यो बालिकालाई प्लास्टिक ट्विन नामक रोग लागेको छ। जसका कारण उनको शारिरीक बनावट यस प्रकारको हुन गयो।
1:36 AM
Unknown
Health
No comments
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । विवाहपछि श्रीमान्ले विवाहपूर्व मैले यौनसम्पर्क राखेको थाहा नपाऊन् भन्ने चाहन्छु । यसको लागि मैले के उपाय अपनाउन सक्छु ?
सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै जिज्ञासा राख्नेहरू बढेका छन् ।
सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।
योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।
विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनिको सेप कपडामा देखिएर लाजमर्दाे हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।
भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ । बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो हुँदैन । यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिन्छ । – नागरिक न्युज
12:22 AM
Unknown
National
No comments
कार्तिक ६, २०७३- दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्यामा बढाउन सहमति भएको हो ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् । कोरियामा अहिलेसम्म ४१ हजार ५ सय नेपाली कामदार गएका र तीमध्ये ३० हजार एक सयभन्दा बढीले अहिले पनि काम गरिरहेका उनीहरूले बताएका छन् । सहकार्यलाई मजबुद बनाउने विषयमा समेत छलफल भएको नेपाली पक्षको नेतृत्व गरिरहेका उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले बताए ।
Friday, October 21, 2016
11:43 PM
Unknown
Video
No comments
बिश्वका १० खतरानाक सडकः जहाँ पाईला पाईलामा मृत्यु मडारिन्छ । विश्वमा कयौं खतरनाक सडक छन्, जहाँ दुर्घटना दर निकै बढी पाइन्छ । भौगोलिक विकटताका कारण त्यस्ता सडकको यात्रा निकै जोखिमपूर्ण भएर पनि त्यहाँका बासिन्दाले दैनिक जीवनको अङ्गका रुपमा यात्रा गर्दै आएका छन् ।
11:08 PM
Unknown
news
No comments
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार बलिउडका अन्य कलाकार भन्दा निक्कै फरक छन् । उनको परिवारले मिडियासँग दुरी कायम राख्छ । त्यति मात्र होइन अक्षय कुमारले आफ्ना सन्तानलाई सके सम्म मिडियाको अगाडी पार्नै चाहँदैनन् ।
अक्षय कुमारका छोरा आरव समेत सामाजिक सञ्जालबाट टाढा छन् । उनकी छोरी नितारा पनि मिडियाको अगाडी अहिले सम्म सोझो अनुहार पर्ने गरी देखिएकी छैनन् । अक्षय पुत्री नितारको पुरा अनुहार देखिने तस्विर अहिले सम्म मिडियामा सार्वजनिक भएको छैन । जहाँ पुगेपनि अक्षयले आफ्नी छोरीको अनुहार मिडियाको क्यामेराबाट लुकाइदिन्छन । विमानस्थलमा समेत उनले छोरीको अनुहार छोप्छन् ।
कारण यस्तो रहेछ
अक्षय आफ्नो परिवारको निजी जीवनको विषयमा निक्कै संवेदनशील छन् । उनले आफ्नो परिवारका सबै सदस्यको जीवन सार्वजनिक सेलिब्रेटीको जस्तो होस् भन्ने चाहँदैनन् । अर्को कुरा आफ्नो छोरा छोरीको विषयमा अफवाह सहितका समाचार नआउन् भन्नेमा पनि अक्षय सचेत देखिन्छन् । आफू सेलिब्रेटी भएपनि आफ्ना छोरा छोरीले निजी जीवन जिउन पाउन् भन्ने चाहानाले अक्षयले यस्तो गरेको बताइन्छ ।
2:48 AM
Unknown
Health
No comments
क्यासेन्ड्रा ब्यांकसन यु ट्युब स्टार हुन् । उनी यु ट्युबमा स्टार बन्नुको कारण भने निकै अनौठो छ, त्यो हो उनका दुइवटा यौनांग छन् । दुइवटा गुप्तांग भएको कारणले गर्दा उनको जिवनमा निकै धेरै उतार चढाव आए । एउटा सामान्य स्वास्थ्य परीक्षणका क्रममा आफ्नो सरीरमा दुइवटा यौनांग भएको खुलेपछि उनी पहिलोपटक निकै नै त्रसित भएकी थिइन् ।
अहिले २२ वर्षको उमेरमा हिँडिरहेकी ब्यांकसन मोडलिङ गर्छिन् । गएको वर्ष उनले आफ्नो यु ट्युब च्यानलमार्फत आफ्ना दुइवटा यौनांग रहेको खुलासा गरेकी थिइन् । उनले चार वर्ष पहिले आफ्नो यु ट्युब च्यानल सुरु गरेकी थिइन् । दुइवटा गुप्तांग भएको खुलासा गरेसँगै उनको यु ट्युब च्यानल एकाएक हिट भयो । उनको यु ट्युब च्यानलमा अहिले १० लाख सब्सक्राइबर छन् र १० करोड पटक उनको यु ट्युब च्यानल हेरिसकिएको छ ।
यु ट्युबमा उनले अनौठो खालका भिडियो अपलोड गर्ने गर्छिन् । छालाको स्याहार कसरी गर्ने ? मेकअप कसरी गर्ने तथा दिक्क पार्ने मान्छेबाट कसरी मुक्ती पाउने भन्ने जस्ता विषयमा टिप्स सहित उनले भिडियो तयार पारेर यु ट्युबमा अपलोड गर्ने गर्छिन् ।
गएको वर्ष उनले कम्मरको तल्लो भाग निकै नै दुखेपछि उनी चेकजाँचका लागि अस्पताल गइन् । त्यसक्रममा डाक्टरहरुले अनौठो तथ्य पत्ता लगाए की उनको एउटा मात्र मृगौला छ । दोश्रो मृगौलाले योनीको काम गरिरहेको छ । एउटा सामान्य योनी र अर्को मृगौलारुपी योनी गरेर उनका दुइवटा यौनांग रहेका छन् ।
उनको योनीको बाहिरी मुख एउटै छ । तर भित्रपट्टि अर्को पूर्ण योनी तथा प्रजनन अंगहरु छन् । उनको सरीरमा दुइवटा पाठेघर तथा चारवटा अण्डबाहिनी नली छन् ।
Subscribe to:
Posts (Atom)


















