Saturday, October 22, 2016

काठमाडौं । संसारमा धेरै चित्र विचित्रको छ। यो धर्तीमा मानिसहरु पनि निक्कै विचित्रको देख्न सकिन्छ। कसैको हातमा काम देखिएको छ भने कसैको तीन वटा खुट्टा छन्। हेरौ केही विचित्र मानिसहरु जसलाई आफैमा भगवानको लीलाको रुपमा देखिएको छ।
दुई वटा मुख भएको बालक काङ्गकाङ्ग नाम गरेको यो बालकको दुई वटा मुख रहेको छ। यो बालकको तस्बिर हेरेपछिमानिसहरुले मास्क लगाएको जस्तो अनुभव गर्ने गरेका छन्। तर त्यसो नभइ उसको जन्म दुइवटा मुख भएर नै हो।
दुई वटा मुटु भएको मानिस इटालीमा वारन नामक ठाउँमा एउटा मानिसको दुई वटा मुटु छ। उनलाई अस्पताल लिएर एक्सरे गराउँदा दुई ठाउँमा मुटु भएको थाहा पाइयो। एउटा व्यक्तिको दुई वटा मुटु हुनु कुनै सामान्य कुार भने होइन। तर उनी जन्मजात नै दुई वटा मुटु लिएर आएका हुन्।
तीन वटा खुट्टा भएको व्यक्ति जर्ज लिपट नामक व्यकतिको जन्मैदेखि तीनवटा खुट्टा छ। उनको जन्मदै तीन वटा खुट्टा थियो। उनको तीन वटा खुट्टामध्ये एउटाले भने राम्रोसँग काम गर्दैन। उनको दुई खुट्टाले भने राम्रो काम गरिरहेका छन्। उनको यो तीनवटा खुट्टा हेर्नलाई मानिसहरु धेरै टाढा टाढाबाट आइरहन्थे।
महिलाको शीरमा सिङ चीनको एक गाउँमा बस्न महिलाको शीरमा सिङ उम्रिएको छ। सुन्दै अचम्म लाग्छ की उनको यो सिङ जन्मेदेखिकै हो र उनी प्रत्येक वर्ष एक इन्चको दरले बढिरहेको छ। कान हातमा छ यो मानिसको कान उसको हातमा रहेको छ। संसारको मानिसभन्दा निक्कै फरक छ उसको शारिरीक बनावट नै परिवर्तन भएको छ। उसले संसारमा आफूलाई फरक देखाउन आफ्नो कानलाई हातमा स्थानान्तरण गरेका हुन्। उनको यो जन्मजात भने होइन।
हातमा १५ औला र खुटामा १६ औला भएका मानिस चीनको एक बच्चाको हातमा १५ औला र खुटामा १६ औला रहेको छ। उसको यो ओललाई सर्जरी गरे भने ठी गर्न सकिने डाक्टरहरुले बताएको छ। उसको एक हातमा ३ र एउट्टा हातमा चार ओला रहेका छन्।
नाक आम मानिस भन्दा फरक एउटा दुर्घटनामा परेपछि चीनका एक युवकको नाक काटियो। पछि जोड्ने बेलामा डाक्टरले उसको नाम उसको टाउकोमा जराखिदियो। उसको नाकले पछि त्यही टाउको बाट काम गर्न थाल्यो। 1
खुट्टा तथा चार हात भएको बालिका यो बालिकालाई प्लास्टिक ट्विन नामक रोग लागेको छ। जसका कारण उनको शारिरीक बनावट यस प्रकारको हुन गयो।

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget