Thursday, October 20, 2016

बिस्तारामा सँगै रहँदा महिलाले चाहाने गोप्य कुरा के के हुन् ? जानिराख्नुहोस खुल्लापन बेडमा रहँदा हरेक महिलाले आफ्नो गहिरो यौन सम्बन्धी कल्पना बताउन चाहिरहेका हुन्छन् । बेडरुममा रहँदा महिलाहरुमा जोडीप्रति अथाहा विश्वास पैदा भएको हुन्छ । त्यहि विश्वासका कारण उनीहरुले आफ्ना गोप्यहरु लुकाउन होईन देखाउन चाहान्छन् । त्यसैले पुरुषजोडि पुरै खुल्लाहुन जरुरी हुन्छ । उनीहरुले चाहेको कुरा गर्न र भन्नदिनु पर्छ । त्यसैले जोडिसँग बेडमा हुँदा सकेसम्म खुल्लापन हुन जरुरी छ । डर र भय भएमा महिलाहरुले आफ्नो गोप्य सपना र कल्पनालाई झन् गोप्य राख्छन् । उनीहरुको यौन सम्बन्धी गोप्य चाहानले व्यवहारिक रुप पाएमा पुरुषलाई पनि उस्तै आनन्दहुन सक्छ । सुन्ने जोडीले आफ्नो कुरा सुने हुन्थ्यो भन्ने हरेक महिलाको चाहाना हुन्छ । यो चाहाना एउटै बिछ्याउनामा रहँदाझनै बढी हुन्छ ।बिछ्याउनमासँगै रहँदा एक अर्काको चाहानाबारे बुझ्न सकेमा चरम आनन्दप्राप्तहुन सक्छ । त्यसैले जोडिले के भन्छन् त्यो सुन्न जरुरी हुन्छ । किनकी यौन जोडिले पनि चरम आनन्दचाहि रहेको हुन्छ भन्ने बिर्सनु हुन्न । दुबैले एकअर्काको कुराको सम्मान गरेमा अविश्मरणीय क्षण बन्न सक्छ । प्यास महिलाहरुले पनि पुरुषले जस्तै रोमान्स चाहान्छन् । मायालु सम्बोधन र कुरा होस् भन्ने चाहाना राख्छन् । योसँगै पुरुषहरुले उनीहरुको प्यास र चाहानाबारे पनि बुझ्नु पर्छ । कहिले काहिँ महिलाजोडिको प्यास एक चुम्बनले नै मेटिन सक्छ । बस्तुको रुपमा लिएर तपाईँले उनीहरुको प्यासलाई बेवास्तागर्दै आफ्नै प्यास मात्र मेटाउन खोज्नु हुन्न । त्यसैले यो बारेमापनि पुरुषहरु बेडमा रहँदा सचेत हुनुपर्छ ।
आक्रामक जोडिसँग यौन व्यवहार गरिरहँदा पुरुषहरु मात्र आक्रामक हुने गर्छन् । तर, महिलाहरु पनि सक्रिय हुन चाहान्छन् । बिछ्याउनामा संवेदनशील अंग रगडीँदा उनीहरुले यौन बारेमा सोचीरहेका हुन्छन् । यो कुरालाई बिर्सनु हुँदैन । उनीहरुलाई खेलौना सम्झनु हुँदैन । यौन व्यवहार गर्दा महिलाहरु आक्रामक बन्ने चाहाना राख्छन् भन्ने हरेक पुरुषले बुझ्न जरुरी हुन्छ । पुरै शरिरमाध्यान पुरुषहरुले महिलाका केहि अंगलाई मात्र ध्यान दिइरहेका पाईन्छ । यो उनीहरुको गल्तीहो । केहि संवेदनशील अंगमा मात्र ध्यान दिँदा महिलाका अन्य बाँकी शरिरलाई बेवास्त गर्नु हुँदैन । जुन अंगले आनन्द दिए जस्तो लाग्छ त्यो शरिरको एउटा भाग मात्र हो भन्ने बुझ्नु पर्छ । पुरै शरिर नभए त्यो अंगले मात्र त्यो सन्तुष्टि दिन सक्दैन भन्ने ख्याल गर्नुपर्छ । लामो ओरल सेक्स कतिपय पुरुषहरुले ओरल सेक्सको अवसर महिलालाई दिँदैनन् । तर, महिलामा लामो समयसम्म जिस्कने चल्ने, यौन अंगसँग खेल्ने चाहाना हुन्छ । किनकी महिलाहरुलाई उत्तेजीत हुनका लागि यी कुराहरुको आवश्यकता पर्छ । आफ्नो जोडि उत्तेजीत नभईकन गरिने सेक्सबाट पूर्ण सन्तुष्टि मिल्दैन ।

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget