एजेन्सी । ५ फुट ७ इन्च उचाई भएका पैट्रिक जुएलको तौल बढ्दै गएर ४८६ केजी भयो । त्यसपछि उनी परजिवि जस्तै भए । आँफुले केही पनि गर्न नसक्ने, ओछ्यानमा मात्रै थलिदै गए ।
तौल बढ्नु अघि उनी बेलायतको एउटा रेष्टुरेष्टमा म्यानेजरको रुपमा काम गर्थे । उनी आँफै हिँडडुल गर्न नै नसक्ने अवस्था आएपछि उनलाई कम्तिमा पनि ४ जना मानिसहरु चाहिन थाले कहीँ लैजान ।
Saturday, October 22, 2016
2:32 AM
Unknown
news
No comments
काठमाडौं । संसारमा धेरै चित्र विचित्रको छ। यो धर्तीमा मानिसहरु पनि निक्कै विचित्रको देख्न सकिन्छ। कसैको हातमा काम देखिएको छ भने कसैको तीन वटा खुट्टा छन्। हेरौ केही विचित्र मानिसहरु जसलाई आफैमा भगवानको लीलाको रुपमा देखिएको छ।
दुई वटा मुख भएको बालक
काङ्गकाङ्ग नाम गरेको यो बालकको दुई वटा मुख रहेको छ। यो बालकको तस्बिर हेरेपछिमानिसहरुले मास्क लगाएको जस्तो अनुभव गर्ने गरेका छन्। तर त्यसो नभइ उसको जन्म दुइवटा मुख भएर नै हो।
दुई वटा मुटु भएको मानिस
इटालीमा वारन नामक ठाउँमा एउटा मानिसको दुई वटा मुटु छ। उनलाई अस्पताल लिएर एक्सरे गराउँदा दुई ठाउँमा मुटु भएको थाहा पाइयो। एउटा व्यक्तिको दुई वटा मुटु हुनु कुनै सामान्य कुार भने होइन। तर उनी जन्मजात नै दुई वटा मुटु लिएर आएका हुन्।
तीन वटा खुट्टा भएको व्यक्ति
जर्ज लिपट नामक व्यकतिको जन्मैदेखि तीनवटा खुट्टा छ। उनको जन्मदै तीन वटा खुट्टा थियो। उनको तीन वटा खुट्टामध्ये एउटाले भने राम्रोसँग काम गर्दैन। उनको दुई खुट्टाले भने राम्रो काम गरिरहेका छन्। उनको यो तीनवटा खुट्टा हेर्नलाई मानिसहरु धेरै टाढा टाढाबाट आइरहन्थे।
महिलाको शीरमा सिङ
चीनको एक गाउँमा बस्न महिलाको शीरमा सिङ उम्रिएको छ। सुन्दै अचम्म लाग्छ की उनको यो सिङ जन्मेदेखिकै हो र उनी प्रत्येक वर्ष एक इन्चको दरले बढिरहेको छ।
कान हातमा छ
यो मानिसको कान उसको हातमा रहेको छ। संसारको मानिसभन्दा निक्कै फरक छ उसको शारिरीक बनावट नै परिवर्तन भएको छ। उसले संसारमा आफूलाई फरक देखाउन आफ्नो कानलाई हातमा स्थानान्तरण गरेका हुन्। उनको यो जन्मजात भने होइन।
हातमा १५ औला र खुटामा १६ औला भएका मानिस
चीनको एक बच्चाको हातमा १५ औला र खुटामा १६ औला रहेको छ। उसको यो ओललाई सर्जरी गरे भने ठी गर्न सकिने डाक्टरहरुले बताएको छ। उसको एक हातमा ३ र एउट्टा हातमा चार ओला रहेका छन्।
नाक आम मानिस भन्दा फरक
एउटा दुर्घटनामा परेपछि चीनका एक युवकको नाक काटियो। पछि जोड्ने बेलामा डाक्टरले उसको नाम उसको टाउकोमा जराखिदियो। उसको नाकले पछि त्यही टाउको बाट काम गर्न थाल्यो।
1 खुट्टा तथा चार हात भएको बालिका
यो बालिकालाई प्लास्टिक ट्विन नामक रोग लागेको छ। जसका कारण उनको शारिरीक बनावट यस प्रकारको हुन गयो।
1:36 AM
Unknown
Health
No comments
म २५ वर्षीया अविवाहित युवती हुँ । मैले विवाहपूर्व नै पटकपटक यौन सम्पर्क राखिसकेको छु । घरमा मेरो विवाह गर्ने कुरा चलिरहेको छ । विवाहपछि श्रीमान्ले विवाहपूर्व मैले यौनसम्पर्क राखेको थाहा नपाऊन् भन्ने चाहन्छु । यसको लागि मैले के उपाय अपनाउन सक्छु ?
सामान्यतयाः विवाहपूर्व यौनसम्पर्क राखेको सजिलै थाहा हुँदैन । तर, धेरै महिलामा विवाहपूर्व यौनसम्पर्क राखेको कुरा श्रीमान्ले थाहा पाउँछन् कि भन्ने डर रहेको पाइन्छ । विवाहपूर्व यौनसम्पर्क राखेर मात्रै होइन, अन्य कारणले पनि कुमारीत्वको मापदण्ड मानिने महिलाको योनिमा हुने झिल्ली च्यातिन सक्छ । तर, नेपालका केही समुदायमा अझै विवाहपछि हुने पहिलो सहवासमा ओछ्यानमा रगतको टाटो हुनुपर्ने मान्यता विद्यमान छ । कतिपयले त्यो झिल्लीको दुरुस्तीसँग महिलाको चरित्र दाँज्ने भएकाले विवाह गर्ने समय नजिकिँदा कुमारीत्व पुनः प्राप्ति (भर्जिनिटी रिपेयर) का लागि तपाईंको जस्तै जिज्ञासा राख्नेहरू बढेका छन् ।
सर्जरीको माध्यामबाट ‘कुमारीत्व’को पुनप्र्राप्ति हुने विषयका पक्ष–विपक्षमा विश्वमै विविध धारणा छन् । तर, मेडिकल दृष्टिकोणले भने ‘भर्जिनिटी रिपेयर’मार्फत कुमारीत्व पुनप्र्राप्त गर्न सकिन्छ । एकचोटि यौनसम्पर्क राख्दा वा अन्य कुनै तरिकाले योनिमा रहेको उक्त पातलो झिल्ली च्यातिन्छ । च्यातिएको उक्त झिल्ली योनिको भित्री भागमा रिङको आकारमा बसेको हुन्छ र सर्जरीमार्फत पहिलेकै अवस्थामा ल्याएर सिलाएर राखिन्छ । पहिलो सहवासमा रगत आउने भनेको सोही झिल्ली च्यातिएर हो । सो झिल्ली च्यातिएर योनिको भित्री भागमा रिङजस्तो बनेर बस्छ । यसलाई सिलाएर पुरानै अवस्थामा ल्याउन सकिन्छ ।
योनिमा मात्र अहिले भेजाइनल टाइटिङ, भेजाइनल रिकन्ट्रक्सन, ल्याबियाप्लास्टी, ल्याबिया रिडक्सन र हाइमेनोप्लास्टीजस्ता कन्सट्रक्टिभ सर्जरी हुन्छन् । भर्जिनिटी रिपेयरबाहेक भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) प्रक्रिया पनि नेपालका शहरिया महिलाले अपनाइरहेका छन् । ‘भेजाइनल रिकन्सट्रक्सन’ अर्थात् योनि टाइट पार्ने प्रक्रियामा योनिद्वार सानो पारिने गरिन्छ भने ल्याबिया रिडक्सनमा योनि वरिपरिको भागलाई नै सानो पारिने हुन्छ ।
विशेष गरी, टाइट पाइन्ट वा ट्राउजर लगाउने चाहना राख्नेहरूलाई कहिलेकाहीँ योनिको सेप कपडामा देखिएर लाजमर्दाे हुन्छ । सन्तानका आमा भइसकेका पाका महिलाको बच्चा जन्माउँदा योनि वरिपरिको मांसपेशी तन्किएर योनिको बाहिरी छालाको पत्र झोल्लिन सक्छ । जसले गर्दा टाइट कपडा लगाउँदा योनिको सेप देखिन्छ । उक्त अनावश्यक छालाको पत्रलाई फालेर सामान्य अवस्थामा ल्याउने प्रक्रिया अर्थात् ‘लिबिया रिडक्सन’ बाट गरिन्छ ।
भेजाइनल डेलिभरी हुँदा योनि र योनि वरिपरिको मांसपेशी लुज हुन्छ । जसले गर्दा योनि खुकुलो हुन्छ । यस्तो बेलामा आराम गर्न नपाउने तथा गह्रुँगो भारी बोक्नुपर्ने महिलाहरूको पाठेघर खस्ने सम्भावना अधिक हुन्छ । बेलैमा ‘भेजाइनल रिपेयर’ अपरेसन गर्न सक्ने हो भने पाठेघर खस्ने समस्याबाट महिलालाई जोगाउन सकिन्छ । ‘भेजाइनल रिपेयर’का लागि गरिने अपरेसन त्यति ठूलो हुँदैन । यो अपरेसनका लागि बेहोस बनाउनु पर्दैन । अपरेसन गर्ने ठाउँमा नदुख्ने सुई लगाएर ४५ मिनेटदेखि एक घण्टाको बीचमा ‘भेजाइनल रिपेयर’को अपरेसन सम्पन्न गर्न सकिन्छ । – नागरिक न्युज
12:22 AM
Unknown
National
No comments
कार्तिक ६, २०७३- दक्षिण कोरियाले नेपाली कामदारको कोटा थप गर्ने भएको छ । नेपाल–दक्षिण कोरिया दुईपक्षीय कूटनीति संयन्त्रको शुक्रबार भएको तेस्रो बैठकमा आपसी सहकार्यका साथै कोरिया जाने नेपाली कामदारको संख्यामा बढाउन सहमति भएको हो ।
परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी महाशाखा प्रमुख स्तरको उक्त स्थायी संयन्त्रको नियमित बैठकमा सहभागी हुन दक्षिण कोरियाका उत्तरपूर्वी तथा दक्षिण एसिया महाशाखा प्रमुख रिऊ जिओङ हुयन नेतृत्वको टोली नेपाल आएको थियो । कोरियामा हरेक वर्ष नेपाली कामदारको कोटा बढाउँदै लैजाने र नेपाललाई दिँदै आएको कोरियन सहयोगमा समेत वृद्धि गर्नेमा उनीहरू सहमत भएको परराष्ट्र अधिकारीले जानकारी दिएका छन् । कोरियामा अहिलेसम्म ४१ हजार ५ सय नेपाली कामदार गएका र तीमध्ये ३० हजार एक सयभन्दा बढीले अहिले पनि काम गरिरहेका उनीहरूले बताएका छन् । सहकार्यलाई मजबुद बनाउने विषयमा समेत छलफल भएको नेपाली पक्षको नेतृत्व गरिरहेका उत्तरपूर्वी महाशाखा प्रमुख झविन्द्र अर्यालले बताए ।
Friday, October 21, 2016
11:43 PM
Unknown
Video
No comments
बिश्वका १० खतरानाक सडकः जहाँ पाईला पाईलामा मृत्यु मडारिन्छ । विश्वमा कयौं खतरनाक सडक छन्, जहाँ दुर्घटना दर निकै बढी पाइन्छ । भौगोलिक विकटताका कारण त्यस्ता सडकको यात्रा निकै जोखिमपूर्ण भएर पनि त्यहाँका बासिन्दाले दैनिक जीवनको अङ्गका रुपमा यात्रा गर्दै आएका छन् ।
11:08 PM
Unknown
news
No comments
एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार बलिउडका अन्य कलाकार भन्दा निक्कै फरक छन् । उनको परिवारले मिडियासँग दुरी कायम राख्छ । त्यति मात्र होइन अक्षय कुमारले आफ्ना सन्तानलाई सके सम्म मिडियाको अगाडी पार्नै चाहँदैनन् ।
अक्षय कुमारका छोरा आरव समेत सामाजिक सञ्जालबाट टाढा छन् । उनकी छोरी नितारा पनि मिडियाको अगाडी अहिले सम्म सोझो अनुहार पर्ने गरी देखिएकी छैनन् । अक्षय पुत्री नितारको पुरा अनुहार देखिने तस्विर अहिले सम्म मिडियामा सार्वजनिक भएको छैन । जहाँ पुगेपनि अक्षयले आफ्नी छोरीको अनुहार मिडियाको क्यामेराबाट लुकाइदिन्छन । विमानस्थलमा समेत उनले छोरीको अनुहार छोप्छन् ।
कारण यस्तो रहेछ
अक्षय आफ्नो परिवारको निजी जीवनको विषयमा निक्कै संवेदनशील छन् । उनले आफ्नो परिवारका सबै सदस्यको जीवन सार्वजनिक सेलिब्रेटीको जस्तो होस् भन्ने चाहँदैनन् । अर्को कुरा आफ्नो छोरा छोरीको विषयमा अफवाह सहितका समाचार नआउन् भन्नेमा पनि अक्षय सचेत देखिन्छन् । आफू सेलिब्रेटी भएपनि आफ्ना छोरा छोरीले निजी जीवन जिउन पाउन् भन्ने चाहानाले अक्षयले यस्तो गरेको बताइन्छ ।
2:48 AM
Unknown
Health
No comments
क्यासेन्ड्रा ब्यांकसन यु ट्युब स्टार हुन् । उनी यु ट्युबमा स्टार बन्नुको कारण भने निकै अनौठो छ, त्यो हो उनका दुइवटा यौनांग छन् । दुइवटा गुप्तांग भएको कारणले गर्दा उनको जिवनमा निकै धेरै उतार चढाव आए । एउटा सामान्य स्वास्थ्य परीक्षणका क्रममा आफ्नो सरीरमा दुइवटा यौनांग भएको खुलेपछि उनी पहिलोपटक निकै नै त्रसित भएकी थिइन् ।
अहिले २२ वर्षको उमेरमा हिँडिरहेकी ब्यांकसन मोडलिङ गर्छिन् । गएको वर्ष उनले आफ्नो यु ट्युब च्यानलमार्फत आफ्ना दुइवटा यौनांग रहेको खुलासा गरेकी थिइन् । उनले चार वर्ष पहिले आफ्नो यु ट्युब च्यानल सुरु गरेकी थिइन् । दुइवटा गुप्तांग भएको खुलासा गरेसँगै उनको यु ट्युब च्यानल एकाएक हिट भयो । उनको यु ट्युब च्यानलमा अहिले १० लाख सब्सक्राइबर छन् र १० करोड पटक उनको यु ट्युब च्यानल हेरिसकिएको छ ।
यु ट्युबमा उनले अनौठो खालका भिडियो अपलोड गर्ने गर्छिन् । छालाको स्याहार कसरी गर्ने ? मेकअप कसरी गर्ने तथा दिक्क पार्ने मान्छेबाट कसरी मुक्ती पाउने भन्ने जस्ता विषयमा टिप्स सहित उनले भिडियो तयार पारेर यु ट्युबमा अपलोड गर्ने गर्छिन् ।
गएको वर्ष उनले कम्मरको तल्लो भाग निकै नै दुखेपछि उनी चेकजाँचका लागि अस्पताल गइन् । त्यसक्रममा डाक्टरहरुले अनौठो तथ्य पत्ता लगाए की उनको एउटा मात्र मृगौला छ । दोश्रो मृगौलाले योनीको काम गरिरहेको छ । एउटा सामान्य योनी र अर्को मृगौलारुपी योनी गरेर उनका दुइवटा यौनांग रहेका छन् ।
उनको योनीको बाहिरी मुख एउटै छ । तर भित्रपट्टि अर्को पूर्ण योनी तथा प्रजनन अंगहरु छन् । उनको सरीरमा दुइवटा पाठेघर तथा चारवटा अण्डबाहिनी नली छन् ।
2:00 AM
Unknown
news
No comments
यस्तो लोग्नेसँग कसरी जीवन काट्नु? जवानीलाई सार्थक बनाउने अंग नै छैन। त्यति मिठो प्रेम गरेर विवाह गरेको, छोडौँ पनि कसरी? बसेर पनि त अर्थ छैन, जीवनमा रंग भरिने अब रत्तिभर आस छैन। पच्चीस बर्षे यौवनको भर्भराउँदो आगोमा घिउ थप्नेबाहेक दुई थोपा पानी चुहाउने हुति पनि अब उसमा रहेन। चिसिएर आफैँ डाँडोमुनि भासिएको सूर्य झैँ निस्तेज हुने भोे जिन्दगी।
ऊ एकोहोरो सोचमग्न बनी।
अस्पतालको बेडमा मस्तनिन्द्रामा परेको लोग्नेलाई उसले फेरि टोलाउँदै हेरी। अनुहार पहिलेजस्तै मायालाग्दो छ। निन्द्रामै हात लम्काएर अंगालो मार्ने उसको बानी अझै हटेको छैन। सबैजसो बिरामी र कुरुवा शान्तभावमा सुतिरहेका छन्। उसलाई भने भित्रैदेखि उर्लिएको डाहाले छटपटी भइरहेको छ। दुर्घटनामा बाँचेका थोरैमध्ये आप्mनो लोग्ने पनि भएकोमा उसले ठूलो भाग्य ठानेकी छ। तर, ऊसँगको आप्mनो जीवनको सार्थकता भने देख्दैन। भावशून्यहुँदै रातको अन्तिम प्रहरमा लोग्नेको हात समाएकै अबस्थामा ऊ निदाई।
बिहान सात नबज्दै भिजिटरहरु आए। फेरि घटनाका बिबरणहरु दोहोरिन थाले। त्यत्रो दुर्घटनामा तीनजना मात्र बाँचे। अझै एकजना भेन्टिलेटरमा घिटिघिटी गरिरहेको छ। अरु ३२ जना त पानी पनि खान नपाई ठाउँका ठाउँ गएछन्। भिरबाट खस्दा बस त कच्याककुचुक डल्लो परेछ। कतिको त हातखुट्टै छैनन् रे। तिम्रा पतिलाई त वास्तवमा केही भएन, भगवान्ले हात थापे। भाग्यमानी रहिछ्यौ।...यस्तै यस्तै।
तर उसको बेथा अरुलाई के थाहा? बस पल्टँदा उछिट्टिएर रुखमा अल्झिएर बाँचेको उनको पति हेर्दा केही नभएजस्तो लाग्छ। तर प्रजनन् अंगमा क्षति पुगेर नशा सुक्दै माथितिर सरेको थियो। यसले जीवन नै खतरा पर्ने भएपछि डाक्टरले जनेन्द्रिय काट्ने निर्णय गरे। त्यसबेला जसरी पनि उसलाई बचाउनु पर्छ भन्ने भयो। जहाँ जे काटे पनि उसलाई जीवित हेर्ने चाहना सबैको थियो। लामो अपरेसनपछि सुक्दैगएको जनेन्द्रिय काटियो। उनी बाँचे। अहिले स्वस्थ बन्दैछन्। डाक्टरले डिस्चार्जको कुरा पनि गरिसके। तर यो कुराले उनलाई खुसीसँगै दुखित पनि तुल्याइरहेको छ। घर जाने समय जतिजति नजिकिदैछ, उनको मनभित्र उर्लिएको औडाहाको बेग पनि तीब्र हुँदै जान्छ। सम्झनासाथ झसङ्ग हुन्छ र निकै बेरसम्म मुटु ढुकढुकिइरहन्छ।
बिहान नास्ता खाएपछि उसले लोग्नेलाई हात समातेर एकछिन चउरमा हिँडाई। लोग्ने निकै हलुकासँग हिँडेको अनुभव गरी। मुखामुख गरे तर निकै बेर दुबैको बोली फुटेन। कलेज जीवनमा यसैगरी हात समातेर हिँडेको, उसले लाज मानेको सम्झना लोग्नेले सुनायो। रुखमा छलिएर अंकमाल गर्दा दुबैको गाला रन्किएको र असिनपसिनहुँदै घरतिर लागेको सम्झना गरेर लोग्नेले हँसाउन खोज्यो। तर उसले फिस्स गरेर बनावटी हाँसोमै टारी। उसको मनमा अर्कै उथलपुथल थियो। लोग्नेले सायद विचारै गरेको थिएन। भन्न पनि सहज थिएन। उसले जतिसुकै नरम बोले पनि लोग्नेको मुटुमा धारिलो तीर झैँ प्रहार हुने पक्का थियो। भर्खर तङ्ग्रिदैगरेको लोग्नेलाई आपूmभित्र कुनै कुण्ठा उर्लिदै छ भन्ने जनाउ दिन उसले उचित ठानिन।
राउण्डमा आएका डाक्टरले प्रोग्रेस राम्रो छ, अब जाने मनस्थिति बनाए हुन्छ भने। श्रीमतीलाई हेरेर ऊ मुस्कुरायो। टाउको उठाएर थ्याङ्क्यु डाक्टर भन्यो। तर श्रीमतीमा खुसीको छनकसम्म आएन। ऊ बरु झस्के झैँ गरी। उसको अनुहारको प्रतिक्रियालाई डाक्टरले नोटिससम्म गरे तर केही भनेनन्। भोलि डिस्चार्ज गर्न सकिन्छ भनेर हिँडे।
समय घर्किंदैगएको थियो। ऊ बिभिन्न बिकल्प सोच्न थाली। उपचारबाटै उसको अंग उमार्न सकिन्छ कि भन्ने जिज्ञासा पनि मनमा आयो। अंग प्रत्यारोपणको कुरा उसले सुनेकी थिई। एक पटक डाक्टरसँग सल्लाह गर्ने निर्णयमा पुगी। उसको मनमा कौतुहलता र आशायुक्त भावना छचल्किन थाले। ऊ सोझै डाक्टरको क्याबिनमा पुगी। अप्ठेरो मान्दै आप्mना कुरा राखी। डाक्टरले गम्भिरहुँदै भने, ‘लिंग प्रत्यारोपण गर्न असम्भव त छैन। कोशिस गर्न सकिन्छ। तर, ग्यारेन्टी गर्न भने सकिन्न। असफलतामा नै पनि तपाईंको ठूलो धनराशी खर्च हुन सक्छ।’
डाक्टरको कुराले ऊ हौसिई।
‘जति पनि खर्च गर्न तयार छु,’ उसले बेहोसीमै भनी।
ऊ धेरै ठूलो आर्थिक हैसियत भए कि त होइन, तर सिंगो जीवन र आप्mनो इज्जत लिलामी नहुने हदसम्म त्याग गर्न तयार थिई। उसको जिज्ञासा र अठोटले डाक्टरलाई पनि उत्साहित पा¥यो।
‘छलफल गरेर साँझसम्म हाम्रो टिमले तपाईंलाई केही जबाफ दिन सक्छ’ भन्ने डाक्टरको जबाफले ऊ निकै प्रफुल्लहुँदै लोग्नेकहाँ पुगी र बिबरण सुनाई। पत्नीको कुराले लोग्ने अकमकियो। केहीबेर बोल्न सकेन। आत्मग्लानिको भाव देखायो। अन्त्यमा हँसिलो चेहरा पारेर भन्यो, ‘यस्तो भयो भने त निकै राम्रो हुन्थ्यो। म त अब धर्मपुत्र पाल्नु पर्ला भनेर सोचिरहेको थिएँ।’
साँझमा डाक्टरको टोली बेडमै आइपुग्यो। उनीहरुले निर्णय सुनाए, बे्रनडेथ भएको मानिसको यौनाङ्ग निकालेर प्रत्यारोपण गर्न सकिन्छ। यसका लागि केही समय लाग्न सक्छ र दाताको परिवारसँग स्वीकृति लिनुपर्ने हुन्छ। यो नयाँ काम भएकाले आधा खर्च अस्पतालले व्यहोर्छ आधा खर्चका लागि तपाईं तयार हुनुहुन्छ?
अनुमानित खर्चसहित डाक्टरले स्पष्ट निर्णय सुनाए ।
पत्नीले यस किसिमको भावना व्यक्त गरिसकेपछि लोग्नेले नाईँ भन्न सकेन। उसलाई लाग्यो, ‘म बाँचे, तर उसको जैविक इच्छा त पूरा गर्न सक्तिनँ। यसरी कति दिन चल्ला? म उसको पछि लागेर हिँड्ने कुरा पनि भएन। मैले नदेखेर के गर्ने? समाजका कसैले त देख्ला, कुरा काट्ला। त्यसपछि म कसरी खप्न सक्छु? बरु प्रत्यारोपण गर्नु नै ठीक होला।’
उसले आप्mनो निस्कर्ष डाक्टरलाई सुनायो। जबाफले पत्नीलाई बढी खुसी तुल्यायो।
एक महिनापछि दाता फेला परे। दुर्घटनामा घाइते भई बे्रन डेथ भएका तीस बर्षीय युवकको यौनाङ्ग दान हुने भयो। डाक्टरको टोलीले सफलतापूर्वक अंग प्रत्यारोपण गरिदिए।
दुई महिनापछि बिभिन्न परीक्षण गरेर प्रत्यारोपण गरिएको अंगको अबस्था जाँच गरियो। पिसाब फेर्ने काममा तुरुन्तै सफलता मिल्यो। अब यौनसम्पर्कका लागि के हुन्छ भन्ने कौतुहलता थियो। उसलाई ल्याबमा लगेर बिभिन्न परीक्षण गरियो। तहगतरुपमा बिभिन्न उत्तेजक तस्बिर र भिडिओहरु देखाइयो। उसका हरेक अंगले सामान्य मानिसको जस्तै प्रतिक्रिया दिए। यौनसम्पर्क मात्र होइन सन्तान उत्पादनप्रक्रियामा समेत ऊ सक्षम भएको निष्कर्षमा डाक्टरहरु पुगे। र, पत्नीलाई बधाई दिँदै भोलि नै डिस्चार्ज भएर जान सकिने जनाउ दिए।
सफलताको खुसीले उसलाई उकुसमुकुुस बनायो। अस्पतालको बेडमा पुग्नासाथ पहिले लोग्नेलाई अंगालो हाली र निकैबेर हर्षका आँसु खसालेर रोई। त्यसपछि आप्ना निकट साथीहरुलाई फोन गरी। सबैले बधाई दिए। सुहागरातको शुभकामना भनेर जिस्क्याउन पनि भ्याए। आधारातसम्म अस्पतालमा लोग्नेको बेडछेउ बसेर अनेक खुसीका क्षण सम्झदै बिताई। ऊ भोलि डिस्चार्ज भएर घर जाने कुरामा निकै अधैर्य बनिरहेकी थिई।
मध्यरातपछि एकाएक उसको मनमा अर्कै तर्कना उठे। उसको मनले दोष देख्न थाल्यो। ऊ निकै छटपटाई। मनमा अनेकौँ ज्वारभाटा उठे। उसले आपूmलाई सम्हाल्नै सकिन। उसलाई लाग्यो, यो लोग्ने मेरो हो। उसको अंगालो, स्पर्श, सुमसुम्याई र गहिरो चुम्बनका लागि ऊ पर्खिरहेकी छे। तर उसको शरीरभित्र समाहित हुने यौनाङ्ग त लोग्नेको होइन। मृत्युशय्यामा पुगेको कुनै अपरिचित युवकको हो। त्यसलाई कसरी स्वीकारुँ? अहँ यो हुन सक्तैन। बरु नभएकै ठीक। भोलि घर पुगेपछि ऊ मसँग संसर्ग गर्न आउँछ, त्यसबेला मैले रोक्न सक्तिनँ। अब के गरौँ?
ऊ गहिरो विरोधाभासमा छटपटिदै निदाई।
भोलिपल्ट बिहान लोग्ने घर जान उत्साहित भएर तयार हुँदैथियो। तर पत्नीचाहिँ त्यो सफलताको कथालाई अस्पतालकै रेकर्डमा सीमित राख्ने निर्णयसाथ डाक्टरको क्याबिनतिर गह्रौँ पाइला चाल्दै गई।
1:34 AM
Unknown
Health
No comments
बिगुल स्वास्थ्य, काठमाडौं । तपाईले कुनै बेला कल्पना गर्नुभएको छ र कि चुम्बन गर्ने बेला चुम्बनकर्ताका आँखा किन बन्द हुन्छन् । यसबारे बिगुल स्वास्थ्यले एजेन्सीको सहयोगमा एउटा तथ्य सार्वजनीक गर्दै छ ।
चुम्बन गर्ने बेला चुम्बनकर्ताहरु किन आफ्नो आँखा बन्द गर्दछन् भन्ने बिषयमा वैज्ञानिकहरुले केही वैज्ञानिक कारण रहेको बारे प्रष्ट कारण अघि सारेका छन् ।
वैज्ञानिकहरुले बताएअनुसार चुम्बन गर्ने समयमा मानब मस्तीष्कले एकै समयमा दुइवटा काम गर्न नसक्ने बताइएको छ । चुम्बन गर्ने समयमा बिश्वासको भावनाका कारण दिमाग ले आफ्नो सोच्न सक्ने क्षमता कम राख्दछ । त्यसैकारण मानिसहरु चुम्बन गर्ने बेला आफ्ना आँखा बन्द गर्ने तथ्य बैज्ञानिकरुले लामो अनुसन्धानबाट निकालेको खबर डेलिमेलले उल्लेख गरेको छ ।
मानिसहरुको मनोबिज्ञानको ठुलो रहस्य हटाउन सफल भएको कुरा पनि बैज्ञानिकहरुले आफ्नो खोज अनुसन्धानका क्रममा बताए ।
जव मानिसहरु चुम्बनका लागि तयार हुन्छन्, तब मानब मस्तीष्कले आफ्नो आँखाले दिएको सूचना पनि महशुस गर्न असहज स्थीति सिर्जना हुन पुग्ने रोयल हैलोवे यूनिभर्सिटी आफ लण्डनका मनोवैज्ञानिकहरुले आफ्नो निष्कर्ष निकालेका छन् । –एजेन्सी
Thursday, October 20, 2016
11:57 PM
Unknown
news
No comments
विश्वकै सर्वाधिक चर्चित र लोकप्रिय गायक माइकल ज्याक्सनको निधन भएको ७ बर्ष भैसकेको छ । उनलाई पप गीतका त राजा नै भनिन्थ्यो । माइकलको जस्तो गीत गाउने शैली र उनको नृत्यको स्टेपको दिवाना संसारभर नै छन् ।
माइकलको निधन भएको ७ बर्ष भयो, तर उनको आम्दानीमा गिरावट आएको छैन । फाेर्ब्स म्यागेजिनले निकालेको ‘मृतक सेलिब्रेटी’को सूचीमा माइकलले ८२.५ करोड डलर कमाई गरेका छन् ।
एक बर्षमा सर्वाधिक धेरै कमाई गर्दै सूचीको पहिलो स्थानमा आएका माइकलको कमाई कसरी भैरहेको होला ? सोनी र एटीभी म्यूजिक पब्लिसिङ्गमा माइकल ज्याक्सनको शेयर बेचेर आएको रकमले पनि उनलाई कमाई गर्ने मृतक सेलिब्रेटीको सूचीको अग्रस्थानमा ल्याइदिएको हो ।
सन् २००९ मा ज्याक्सनको निधन भएको थियो । यसपछि, सन् २०१२ लाई छाडेर उनी निरन्तर सर्वाधिक कमाई गर्ने ‘मृतक सेलिब्रेटी’को सूचीको पहिलो स्थानमा छन् ।
11:34 PM
Unknown
Health
No comments
झट्ट सुन्दा विश्वास लाग्दैन होला तर सेक्सले मान्छेलाई सुन्दर बनाउने अनुसन्धानले देखाएको छ । स्वास्थ्य ढंगले गर्ने सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा अनुसन्धानमा उल्लेख छ । मानिस सुन्दरताका लागि व्यूटी पार्लर धाउने सँगै महँगा सामाग्री उपयोग गर्न चाहन्छन् ।
तर खानपानमा ध्ययन दिएर गर्ने सेक्सले सुन्दरता आफैँ ल्याउने गर्दछ । सुन्दरका लागि कम खाने र दैनिक व्ययाय गर्ने आवश्यकता समेत नपर्ने सुन्दरताको सही सुत्र नै सेक्स हो ।
हाम्रो समाजमा सेक्सका विषयमा खुला छलफल र बहस हुँदैन यद्यपी सेक्सले मानिसलाई स्फूती दिनुका साथै स्वास्थ्य र सुन्दर बनाउने कुराको खुला रुपमा पश्चिमा मुलुकले बहस र अनुसन्धान गर्दै आएका छन् ।
सेक्सले मोटोपन घटाउन र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश काम गर्ने गर्दछ । अनुसन्धानमा सेक्सको लत भने खराब हुने उल्लेख गरिएको छ ।
अनुसन्धानले सेक्सले कपाल र अनुहारमा चमक आउने देखाएको छ । सेक्सको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन गर्ने समेत उल्लेख गरिएको छ ।
सेक्सले जवान बनाउन पनि मद्धत गर्छ । हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । सेक्स चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ । यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ ।
एक अध्ययनले सेक्सले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ । स्वस्थ सेक्सले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहिर फाल्न पनि मद्धत गर्छ । नियमित सेक्सले आत्मविश्वास बढाउन समेत मदत गर्ने गर्दछ ।
सेक्सलाई सही रुपमा उपयोग गर्न सके सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा एक अनुसन्धानले देखाएको हो । यद्यपी अनावश्यक सेक्स गर्ने, सेक्सका लागि आवश्यक सुरक्षा नअपनाउने र सेक्स साथी धेरै बनाउने, यौन रोगबारे जानकारी नलिइकने गरिने सेक्सले भने कुरुप बनाउने कुरा समेत अनुसन्धानमा उल्लेख गरिएको छ ।
बिहिबार, कार्तिक ४, २०७३ मा प्रकाशित
10:19 PM
Unknown
news
No comments
काठमाडौँ, ५ कार्तिक - ललितपुरको इमाडोलमा भेटिएको ग्यासको सरकारले आज परिक्षण गर्ने भएको छ। इमाडोलमा मिथेन ग्यास खानीको सम्भावना रहेको भन्दै लामो समय देखि कुरा उठेपनि ठोस प्रक्रीया अघी वढ्न सकेको थिएन।
इमाडोलमा रहेको भनिएको ग्यासको उत्खननको संभावना र प्रयोग गर्न सकिने आधारबारे आज परिक्षण गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिनुभयो। ग्यास उत्खनन सम्वन्धी परिक्षण गर्न मन्त्री जोशी सहितको सरकारी टोली अपरान्ह २ वजे त्यसतर्फ जाने भएको छ। पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा इमाडोलमा रहेको ग्यास खानीको उत्खननबारे कुरा उठेपनि प्रक्रिया भने अहिले शुरु भएको हो।
सन १९८० ताका जापानी सहयोग नियोग जाईकाले ललितपुरको इमाडोलमा ग्यास खानी रहेको प्रतिवेदन दिएपनि साढे ३ दशक भन्दा वढी समय सम्म ग्यास उत्थखनन प्रक्रीयाले मुर्तरुप लिन सकेको छैन । पछिल्लो समय अव्यबस्थित ढल निर्माण र बोरिङका कारण बाह्य श्रोतमा समेत ग्यास मिसिने गरेको खानी विभागका महानिर्देशक राजेन्द्र खानालले जानकारी दिनुभयो।
इमाडोल आसपासका क्षेत्रमा रहेका ग्यासका खानीको अन्य श्रोत समेत पहिचान गरि भण्डारणको व्यवस्था गर्न सरकारले तत्काल पहल थाल्ने खनालले बताउनुभयो। कान्तिपुर दैनिकबाट साभार
3:47 AM
Unknown
Health
No comments
बिस्तारामा सँगै रहँदा महिलाले चाहाने गोप्य कुरा के के हुन् ? जानिराख्नुहोस
खुल्लापन
बेडमा रहँदा हरेक महिलाले आफ्नो गहिरो यौन सम्बन्धी कल्पना बताउन चाहिरहेका हुन्छन् । बेडरुममा रहँदा महिलाहरुमा जोडीप्रति अथाहा विश्वास पैदा भएको हुन्छ । त्यहि विश्वासका कारण उनीहरुले आफ्ना गोप्यहरु लुकाउन होईन देखाउन चाहान्छन् । त्यसैले पुरुषजोडि पुरै खुल्लाहुन जरुरी हुन्छ । उनीहरुले चाहेको कुरा गर्न र भन्नदिनु पर्छ । त्यसैले जोडिसँग बेडमा हुँदा सकेसम्म खुल्लापन हुन जरुरी छ । डर र भय भएमा महिलाहरुले आफ्नो गोप्य सपना र कल्पनालाई झन् गोप्य राख्छन् । उनीहरुको यौन सम्बन्धी गोप्य चाहानले व्यवहारिक रुप पाएमा पुरुषलाई पनि उस्तै आनन्दहुन सक्छ ।
सुन्ने
जोडीले आफ्नो कुरा सुने हुन्थ्यो भन्ने हरेक महिलाको चाहाना हुन्छ । यो चाहाना एउटै बिछ्याउनामा रहँदाझनै बढी हुन्छ ।बिछ्याउनमासँगै रहँदा एक अर्काको चाहानाबारे बुझ्न सकेमा चरम आनन्दप्राप्तहुन सक्छ । त्यसैले जोडिले के भन्छन् त्यो सुन्न जरुरी हुन्छ । किनकी यौन जोडिले पनि चरम आनन्दचाहि रहेको हुन्छ भन्ने बिर्सनु हुन्न । दुबैले एकअर्काको कुराको सम्मान गरेमा अविश्मरणीय क्षण बन्न सक्छ ।
प्यास
महिलाहरुले पनि पुरुषले जस्तै रोमान्स चाहान्छन् । मायालु सम्बोधन र कुरा होस् भन्ने चाहाना राख्छन् । योसँगै पुरुषहरुले उनीहरुको प्यास र चाहानाबारे पनि बुझ्नु पर्छ । कहिले काहिँ महिलाजोडिको प्यास एक चुम्बनले नै मेटिन सक्छ । बस्तुको रुपमा लिएर तपाईँले उनीहरुको प्यासलाई बेवास्तागर्दै आफ्नै प्यास मात्र मेटाउन खोज्नु हुन्न । त्यसैले यो बारेमापनि पुरुषहरु बेडमा रहँदा सचेत हुनुपर्छ ।
आक्रामक
जोडिसँग यौन व्यवहार गरिरहँदा पुरुषहरु मात्र आक्रामक हुने गर्छन् । तर, महिलाहरु पनि सक्रिय हुन चाहान्छन् । बिछ्याउनामा संवेदनशील अंग रगडीँदा उनीहरुले यौन बारेमा सोचीरहेका हुन्छन् । यो कुरालाई बिर्सनु हुँदैन । उनीहरुलाई खेलौना सम्झनु हुँदैन । यौन व्यवहार गर्दा महिलाहरु आक्रामक बन्ने चाहाना राख्छन् भन्ने हरेक पुरुषले बुझ्न जरुरी हुन्छ ।
पुरै शरिरमाध्यान
पुरुषहरुले महिलाका केहि अंगलाई मात्र ध्यान दिइरहेका पाईन्छ । यो उनीहरुको गल्तीहो । केहि संवेदनशील अंगमा मात्र ध्यान दिँदा महिलाका अन्य बाँकी शरिरलाई बेवास्त गर्नु हुँदैन । जुन अंगले आनन्द दिए जस्तो लाग्छ त्यो शरिरको एउटा भाग मात्र हो भन्ने बुझ्नु पर्छ । पुरै शरिर नभए त्यो अंगले मात्र त्यो सन्तुष्टि दिन सक्दैन भन्ने ख्याल गर्नुपर्छ ।
लामो ओरल सेक्स
कतिपय पुरुषहरुले ओरल सेक्सको अवसर महिलालाई दिँदैनन् । तर, महिलामा लामो समयसम्म जिस्कने चल्ने, यौन अंगसँग खेल्ने चाहाना हुन्छ । किनकी महिलाहरुलाई उत्तेजीत हुनका लागि यी कुराहरुको आवश्यकता पर्छ । आफ्नो जोडि उत्तेजीत नभईकन गरिने सेक्सबाट पूर्ण सन्तुष्टि मिल्दैन ।
3:15 AM
Unknown
Health
No comments
जनावरको फार्मबारे सुन्दै आएका हामीलाई मानिसको पनि फार्म हुन्छ भन्ने सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अफ्रिकी मुलुक नाइजेरियामा एउटा यस्तो फार्म छ, जहाँ युवतीहरूबाट बच्चा जन्माउने काम मात्रै हुन्छ । अस्पताल तथा अनाथालयमा यस्ता फार्म सञ्चालन गर्ने गरिन्छ । फार्ममा बालिका, किशोरी तथा युवतीलाई राखिन्छ र उनीहरूलाई बच्चा जन्माउन लगाइन्छ । बालिका र किशोरीलाई ललाइफकाई र यसरी नमानेमा जबर्जस्तीसमेत राख्ने गरिन्छ ।
जन्मिएका बच्चालाई बिक्री गरेर मुनाफा आर्जन गर्ने हेतुले यस्तो फार्म खोलिएको हो । नाइजेरिया र अन्य मुलुकका सन्तानविहीन मानिसले फार्ममा आएर बच्चा रोजेर खरिद गर्छन्, धर्मसन्तानका रूपमा पाल्न ।
यस्तो फार्ममा बच्चा जन्माउने काम १४ वर्षदेखि १७ वर्षसम्मका बालिका तथा किशोरीले गर्ने गर्छन् । कतिपय अवस्थामा उनीहरूलाई जबर्जस्ती गर्भवती बनाइन्छ । ‘गर्भवती भइसकेपछि उनीहरूले चाहेर पनि गर्भपतन गराउन सक्दैनन् । नाइजेरियाको कानुनमा यो उमेरसमूहका किशोरी तथा बालिकाले गर्भपतन गराउन पाउँदैनन्,’ समाचारमा भनिएको छ ।
2:42 AM
Unknown
news
No comments
फेसबुकमा देखिने अश्लिल लिङ्कहरु निक्कै घातक हुन सक्छन् । यस्ता साइट क्लिक गर्दा तपाइँको कम्युटर कामै नगर्ने हुन सक्छ ।
पछिल्लो समयमा फेसबुकमा पोर्न लिङ्क क्लिक गरेकै कारण १ लाख भन्दा बढी कम्प्युटर प्रभावित भएको तथ्याङ्कले देखाएको छ ।
फेसबुकमा राखिने यस्ता लिङ्क क्लिक गर्दा कम्प्युटरमा अनेक समस्या आइरहेका छन् ।
तपाइँको साथीको अकाउण्टबाट शेयर भएको देखिने यस्ता लिङ्क क्लिक गर्ना साथ नयाँ पेज खुल्छ र आफै फ्लाश अपडेट हुन थाल्छ अनि कम्प्युटरमा यहीँबाट समस्या आउन थाल्छ ।
यस्ता लिङ्कबाट कम्प्युटरमा ट्रोजन नामको भाइरस छिर्छ र कम्प्युटरको माउस वा किवोर्डलाई खराव गर्न सक्छ ।
एक पटक यस्तो समस्या आइसकेपछि यो समस्या बढ्दै जान्छ । यो भाइरसले तपाइँको अकाउण्टबाट २० भन्दा बढी साथीलाई ट्याग गरेर पोर्न लिङ्क पठाउँछ ।
अश्लिल तस्विर वा लिङ्क फेसबुकमा देख्नु भो भने अव देखि कहिले पनि क्लिक नगर्नुस्
1:50 AM
Unknown
Health
No comments
कर्तिक ३, करिब साताअघि कोटेश्वरस्थित एक औषधि पसलमा २०–२२ वर्षकी युवती आइन् । औषधि पसलेसँग सजिलै भनिन ‘दाई ईकोन दिनुस न ।’ पसलेले ईकोन झिकेर दिए । ‘अझै ४ वटा दिनुस न ?’ उनले थप मागिन् । त्यसपछि चकलेट झै एउटा त्यही खाइन् । बाँकी ब्यागमा हालेर बाटो लागिन् ।
नबुझ्नेहरुकालागि ‘इकोन’ कुनै हाजमोला जस्तो पाचक लाग्न सक्छ । तर यो औषधि गर्भनिरोधक हो । यसलाई ७२ घण्टे चक्की भनेर पनि बुझिन्छ । ती युवतीले ७२ घण्टे औषधि अनौठो नमानी सेवन गरेको देख्नेहरु ट्वाल्ल परे ।
एकले भने, ‘लाज पचेकी नकचरी ।’
अर्कोले थपे, ‘उसको पेशा नै त्यस्तै होला ।’
युवतीले इकोन खाँदा ‘देश खत्तम भइसकेछ’ भन्ने टिप्पणी पनि सुनियो ।
इकोन सेवनको अझै भित्रको कुरा खुलासा गर्दै औषधि बिक्रेताले भने, ‘हेर्दा सभ्य देखिन्छन् । तर कलेज÷स्कुलको पोशाकमै इकोन किन्न आउँछन् ।’
कोटेश्वरको कुरा मात्रै होइन । इकोन अविवाहित, किशोरी, युवतीहरुमाझ लोकप्रिय छ । यौनसम्पर्क गर्दा असुरक्षित गर्ने र पछि सुरक्षाकालागि इकोन सेवन गर्नेहरु धेरै छन् । औषधि पसलहरुमा गर्भनिरोधक औषधिहरु बढि बिक्री हुन्छन् । इकोन किशोरीहरुमाझ लोकप्रिय छ ।
इकोन कन्डम जस्तै
कन्डम किन्न डाक्टरको पुर्जा चाहिँदैन । इकोन पनि त्यस्तै हो । यो औषधि बेच्नेले पनि कुनै रेकर्ड नराखी बेच्दा हुन्छ । नियमित सेवनकालागि भन्दा पनि आकस्मिक अवाञ्छित गर्भ रोक्न यसको प्रयोग हुनु पर्छ । सहजै किन्न पाइने, यौन सम्पर्कको बेला कन्डम प्रयोग गर्न झन्झट मान्नेहरुले इकोन रोज्ने गर्छन् ।
12:56 AM
Unknown
news
No comments
फेरी अर्को दुर्घटना: सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु १३ घाइते::
सिराहा ४ कात्तिक। सिराहामा यात्रुवहाक बस र ट्रक आपसमा ठोकिँदा तीन जनको मृत्यु भएको छ । दुर्घटनामा १३ यात्रु घाइते भएका छन् । गएराति साढे १२ बजे सिरहाको मिर्चैयामा ना ५ ख ४८८९ नम्बरको यात्रुबाहक बस र ना ३ ख ४१३० नम्बरको ट्रक आपसमा ठोकिँएका थिए।
फोटो रातो पाटि बाट
मृत्यु हुनेमा बसमा सवार भारत सिक्किमकी ३३ वर्षीय पायल अग्रवाल, ३० वर्षीय विन्दीया गुरुङ्ग र पाँचथर रवी ६ की ३५ वर्षीय ननुका राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ ट्राफिक प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका अन्य ९ जनाको स्थानीय रेखा नर्सिङ्गहोममा उपचार भईरहेको सिराहा प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका दुबै सवारी साधनका चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Wednesday, October 19, 2016
11:33 PM
Unknown
news
No comments
The administration has apportioned 42 Ropanis arrive for the reproduction of the Dharahara. Branch of Archeology had been looking for extra land from government refering to that reproducing new Dharahara in existing five Ropanis would look dull. The required extra land will be supplemented by getting the place that is known for General Post Office and Taksar Department in Sundhara and the choice to this impact has been made by Cabinet, concurring Minister Ananda Pokharel.
government has made open representations of the new Dharahara in the midst of a program in the Capital on Monday. The representations uncover that the new Dharahara would seem to be like the old one, notwithstanding, it would be furnished with present day civilities.
The outlines were set up by Cage Consult Pvt. Ltd and JV Associates. As indicated by the Dharahara remaking arrangement, the new Dharahara would be 245 ft. tall with 11-stories. In any case, as indicated by Architect Bishnu Panthi, it would be of 21-storeyed from within.
The assessed cost of the venture is three Billion rupees and will be built in three years. As indicated by Culture, Tourism and Civil Aviation Minister Ananda Pokharel, numerous private associations and Nepal Telecom have communicated their enthusiasm for financing the venture. Likewise, Rs20 million has been gathered from the battle 'I will construct my Dharahara', Minister Pokharel said.
Saturday, October 15, 2016
8:57 PM
Unknown
news
No comments
Wednesday, October 5, 2016
2:50 AM
Unknown
Video
No comments
खुसार्नीलाई त्यसको आकारको आधारमा अनुमान लगाउनुहुँदैन । यो कुरा लागुहुन्छ अजी चारापिता नामक खुसार्नीमा । यसको आकार एउटा मटरको दाना जत्रो पनि हुँदैन । तर, यसको किलोकै २७ लाख नेपाली रुपैयाँसम्म पर्छ ।
7उत्तरी पेरुमा पाइने यो जंगली खुर्सानी पछिल्लो केही समयदेखिबाट व्यवसायिक रुपमा खेती गर्न थालिएको छ ।
ताजा रुपमा प्रयोग गरिने यस खुसार्नी स्वादको लागि चर्चित छ । तर, यसलाई धुलो बनाएर पनि प्रयोग गरिन्छ । यो खुसार्नी अझै पनि पश्चिमा देशहरुमा चलनचल्तीमा नरहे पनि त्यहाँका फाइफ स्टारहरुमा भने प्रयोग गरिन्छ ।
‘खुसार्नीको आमा’ पनि भनिने यो खुसानी पाउन पनि निकै गाह्रो छ । यसलाई किन्न पेरु नै पुग्नुपर्छ । त्यसमाथि पनि यसको मूल्य यति धेरै छ, जोकोहीले यसलाई किन्न सक्दैनन् ।
पिरोको रेटिङमा पनि यसलाई ३० हजारदेखि ५० हजार हिट युनिटमा राखिएको छ । त्यहीभएर भनिन्छ, ‘यसको स्वादले तपाईंको जिब्रोमा प्वाल पार्छ भने यसको मूल्यले तपाइँको खल्तीमा ।’
Wednesday, September 7, 2016
12:54 AM
education
news
No comments
२२ भदौ, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयन, विभागहरु गठन तथा संविधान संशोधनमा पार्टीको धारणा बनाउने लगायतका विषयमा रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।
बिधानतः सभापति निर्वाचित भएको दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्नुपर्ने भए पनि देउवाले अझै त्यसको टुंगो लगाउन सकेका छैनन् । आफ्नै गुटभित्र मिलाउन समस्या परेका बेला पौडेलले समेत भाग खोजेपछि देउवा अप्ठेरोमा परेका छन् ।
देउवाले विधानअनुसार एक उपसभापति, महामन्त्री र एक सहमहामन्त्री मनोनयन गर्न पाउँछन् । तर, ती नाम केन्द्रीय कार्य समितिमा निर्वाचित सदस्यहरुको बहुमतले अनुमोदन गर्नुपर्छ ।
स्रोतका अनुसार पदाधिकारी मनोनयनमा देउवाले पौडेल पक्षलाई भाग दिने सम्भावना छैन । पौडेलले भने तीनमध्ये एक आफ्नो भाग मागेका छन् ।
देउवाले पौडेल पक्षलाई एक पदाधिकारी दिएको खण्डमा पौडेल पक्षका पदाधिकारी बहुमत हुन्छन् । सभापतिलाई काम गर्न सुविधाजनक बहुमत सबै निकायमा चाहिने भन्दै देउवाले पदाधिकारीमा दावी गर्न पौडेललाई आग्रह गरेको एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसका निर्वाचित तीन पदाधिकारीमध्ये सभापति देउवा बाहेक महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पौडेल पक्षका हुन् । बरिष्ठ नेता पनि पदाधिकारीसरह हुने भएकाले पौडेलसमेत गर्दा अहिले पदाधिकारीमा पौडेल पक्ष बहुमतमा छ ।
अब तीन पदाधिकारी मनोनित गर्दा तीनैजना देउवा पक्षका भएमात्र पदाधिकारीमा देउवालाई बहुमत हुनेछ । त्यही कारण देखाउँदै देउवाले पदाधिकारी मनोनयनमा पौडेल पक्षलाई भाग नखोज्न आग्रह गरेका हुन् ।
पौडेलनिकट केन्द्रीय सदस्य कल्याण गुरुङले भने पार्टीमा सम्मानजक सहमतिको लागि एक पदाधिकारी बरिष्ठ नेता पौडेलसँग परामर्श गरेरमात्र सभापतिले मनोनित गर्नुपर्ने माग राखिएको बताए ।
देउवाले भने विभाग र कार्य सम्पादन समिति गठनमा पौडेल पक्षलाई सम्मानजनक सहभागिता गराउने आश्वासन दिँदै पदाधिकारीमा भाग नदिने प्रष्ट संकेत दिएका छन् ।
कोको छन् पदाधिकारीका आकांक्षी ?
पदाधिकारीमध्ये उपसभापतिमा विमलेन्द्र निधी र खुमबहादुर खड्काको प्रमुख दाबेदारी छ । गोपालमान श्रेष्ठले उपसभापति दाबी गरे पनि उनलाई संसदीय दलको उपनेता बनाउने आश्वासन देउवाले दिएका छन् ।
केन्द्रीय कार्य समितिमा ६ जना सदस्य लिएर बसेका खड्काले उपसभापति नपाए देउवाको साथ छाड्ने बताइसकेका छन् । खड्काको साथ भएन भने पदाधिकारी मनोनयनमा देउवाको बहुमत केन्द्रीय समितिमा पुग्दैन ।
महामन्त्रीमा देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनयन गर्ने आश्वासन दिएर बालकृष्ण खाँडलाई मन्त्री बनाएका हुन् । पूर्णबहादुर खड्का पनि महामन्त्रीका प्रमुख दाबेदार हुन् । सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा मनोनित हुने सम्भावना छ ।
यता पौडेल पक्षले एक पदाधिकारी पाउने अवस्था आएमा आधा दर्जन आकांक्षी छन् । डा.रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू पदाधिकारीका मुख्य आकांक्षी हुन् ।
डा.शेखर कोइराला पनि पदाधिकारीका दाबेदार हुन् । संसदीय चुनावमा टिकट दिने लगायत महत्वपूर्ण निर्णय गर्ने निकाय भएकाले पदाधिकारी बन्न प्रभावशाली नेताहरुले जोडबल गरेका छन् ।
यीनै आकांक्षीहरुमध्येबाटै कार्य सम्पादन समिति गठन हुनेछ । केन्द्रीय कार्य समिति बैठक नबसेका बेला कार्य सम्पादन समिति क्रियाशील हुन्छ भने संसदीय समिति अलग्गै हुनेछ ।
# sourse onlinekhabar
Thursday, August 25, 2016
2:24 AM
education
National
No comments
९ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच मन्त्री भागवण्डा मिलेको छ । यससँगै अब कांग्रेसले मन्त्रीहरुको नाम पठाउने तयारी गरेको छ ।
पौडेल निकट स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवा पाँच मन्त्री दिन तयार भएका छन् । बिहीबार देउवाले पौडेलसँग वार्ता गर्ने जिम्मा सरकारमा पार्टीको नेतृत्व गरेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई खटाएका थिए ।
कांग्रेस नेता नविन्द्रराज जोशीले भने, ‘पाँच मन्त्रालयमा सहमति भयो भन्ने खबर आएको छ ।’
यसअघि पटक-पटक भएको छलफल असफल भएपछि पौडेल समूहले पाँचमन्त्री र चार राज्यमन्त्री नपाए आफ्नो तर्फबाट सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो । जसका कारण बुधबार मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।
पौडेल समूहले पाउने मन्त्रालयहरु भने टुंगिएको छैन । यसबारे छलफल चलिरहेको छ । नेताहरुले आजै सबै टुंग्याउने भनेकाले आजै मन्त्रिपरिषद् विस्तारको सम्भावना छ ।
source onlinekhabar
1:29 AM
Unknown
No comments
परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ । अध्ययनका लागि लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालय र युनिर्भसिटी अफ न्यु मेक्सिकोका अनुसन्धानकर्ताहरुले थ्री डी प्रिन्ट गरिएका लिंगका विभिन्न ३३ नमुनाहरु सार्वजनिक गरेका थिए । अमेरिकी नागरिकहरुको औषत लिंग (६ इन्च ) का आधारमा यो अध्ययन गरिएको थियो । थ्रीडी लिंग अध्ययन प्रविधिको पछाडि महिलाहरुलाई लिंगको आकारबारे सम्झनका लागि सहयोग पुगोस् भन्ने रहेको थियो । अध्ययनमा सहभागी ७५ जना महिलालाई एक रातको लागि मात्र छनौट गर्नुपर्यो भने कति लामो लिंगको छनौट गर्नुहुन्छ र दीर्घकालिन सम्बन्धमा कत्रो लिंग उपयुक्त लाग्छ ? भनि प्रश्न सोधिएको थियो । समग्रमा अनौपचारिक यौन सम्पर्कमा उनीहरुले आकारलाई बढी महत्व दिएको अध्ययनले देखाएको छ । औषतमा महिलाहरुले ६ दशमलब ४ इन्च लामो र पाँच इन्च चौडा लिंगको आकार चाहेका थिए । तर, दीर्घकालिन सम्बन्धको सवालमा लिंगको आकारप्रति उनीहरुको खासै गुनासो थिएन । किनकी औषतले ६ दशमल ३ इन्च लामोमा नै चित्त बुझाएका थिए । ‘थ्रीडी मोडलद्धारा गरिएको यस अध्ययनमा महिलाहरुले औषत भन्दा अलिक ठूलो मन पराएको देखिन्छ,’ अनुसन्धान पत्रमा उल्लेख गरिएको छ । अध्ययनका क्रममा महिलालाई लिंगको आकार, सेक्सको तरिका लगायतका विषयमा प्रश्न सोधिएको थियो । अध्ययनलाई प्लस ओनमा प्रकाशन गरिएको छ । (स्वास्थ्य खबरपत्रिका)
Saturday, August 13, 2016
9:51 AM
education
National
No comments
हेटौँडा, २९ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान समयमा मधेसको सीमाङ्कनको विषयमा सत्तारुढ दलहरुले संविधान संशोधन गर्न एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने बताउनुभएको छ ।
राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले संविधानमा उल्लेख गरेको स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ गतेभित्र निर्वाचान गर्न नसके देशमा संवैधानिक रिक्तता भई राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने औँल्याउनुभयो ।
उहाँले २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि २६ वर्षसम्ममा २४ वटा सरकार परिवर्तनबाट अस्थिर भएको नेपालको आर्थिक विकास हुन नसकेको यथार्थ बताउँदै अहिले सत्ता परिवर्तनभन्दा पनि स्थिरता र आर्थिक उन्नतितर्फ सबै दलहरु एकजुट भए प्रजातन्त्र, राष्ट्रियता र आर्थिक अवस्था बलियो हुनेछ बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले नेपालको हितमा चीनसँग गरेको पारवहन सन्धि सम्झौताबाट भारत चिन्तित हुनुपर्ने कुनै कारण नभएको कुरा आफू परराष्ट्र मन्त्री हुँदा भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीलाई आश्वस्त पारेको स्मरण गर्नुभयो । सो अवसरमा राप्रपा नेपालका केन्द्रीय सदस्यद्वय दीपक सिंह र मधु अधिकारीले स्थानीय निकायलाई प्रभावकारी बनाउन स्थानीय निर्वाचन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । रासस
9:28 AM
education
Health
No comments
पूर्ण रुपले उत्तेजित हुँदा पुरुषको लिंग ५ देखि ७ इन्चको हुन्छ भने १५ डिग्री माथितिर फर्किएको हुन्छ, जबकि सामान्य अवस्थामा लिंगको आकार ३ देखि ५ इन्चको हुन्छ ।
– अण्डकोषको आकार २ इञ्च लम्बाई, ५ ह्२ ह्३ सेमि हुन्छ । देब्रे अण्डकोष तल हुन्छ भने दाहिने अलिक ठुलो हुन्छ ।
– सामान्य अवस्थामा महिलाको योनिको गहिराई ३ इञ्च र ०।८ इन्च फराकिलो हुन्छ । तर, सेक्सका दौरान गहिराई पनि बढ्छ र २।५ इञ्च फराकिलो हुन्छ ।
– योनिको झिल्ली ९हाइमन० को बाक्लोपन ०।०५ देखि ०।१० इञ्च हुन्छ ।
– पुरुषको लिगजस्तै सेक्सका क्रममा उत्तेजनामा आउने योनिको भंगाकुरको लम्बाई सामान्य अवस्थामा १ इञ्च हुन्छ भने उत्तेजनामा आउदा ०।२० इञ्च बढ्छ ।
– वीर्यको लम्बाई ४ माइक्रोन हुन्छ । – एक मिलिलिटर वीर्यमा २ करोड शुक्राणु हुन्छन् ।
– एकपटक स्खलन हुँदा ३० करोडदेखि ५० करोड शुक्राणु झर्छन् ।
– स्खलनका बेला सेक्सको गति ४५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
– एकपटक स्खलित वीर्य ४ मिलिलिटर अर्थात् १ चियाचम्चा हुन्छ ।
– पुरुषमा अर्गाजम ९चरम आनन्द० को समय ३ देखि ५ सेकेण्ड र महिलामा ५ देखि ८ सेकेण्डको मात्र हुन्छ ।
9:09 AM
education
Health
No comments
पुरुषको समग्र स्वास्थ्य उसको वीर्यको गुणस्तरसंग संबन्धित रहेको एक अध्ययनले देखाएको छ ।
प्रजनन क्षमतामा समस्या भएका पुरुषहरुमा उच्च रक्तचाप र हर्मोनको असन्तुलनसंबन्धी समस्या देखा पर्ने अनुसन्धानकर्ताको भनाई छ । पहिलोपटक गरिएको यस्तो खालको अनुसन्धानमा वीर्यको कमजोर गुणस्तर पुरुषको रक्तचाप, छाला र हर्मोन असन्तुलनजस्ता समस्यासंग संबन्धित रहेको पाइएको हो ।
यस्तो समस्याबाट ३० वर्षभन्दा कम उमेरका पुरुषहरु प्रभावित हुने जनाइएको छ । प्रजनन क्षमता गुमाएका मानिसको मृत्यु मुटुको समस्याबाट हुने पनि डाक्टरहरुको चेतावनी छ । स्टानफोर्ड युनिभर्सिटी स्कुल अफ मेडिसिनका प्राध्यापक माइकल आइजनवर्ग भन्छन्, ‘दम्पत्तिमध्ये १५ प्रतिशतमा प्रजननसंबन्धी समस्या रहेको पाइयो, त्यसमध्ये आधा पुरुषमा वीर्यमा समस्या पाइयो ।’ प्रजनन समस्या समग्र स्वास्थ्यसंग जोडिने उनको भनाई छ ।
अध्ययनले प्रजनन क्षमतामा समस्या भएकाहरुले स्वास्थ्य समस्या पत्ता लगाउन विस्तृत रुपमा शारीरिक जाँच गराउन पनि सुझाव दिएको छ । प्रजनन क्षमतामा समस्याको कारण पत्ता लगाउन सन् १९९४ देखि २०११ को बीचमा ३० देखि ५० वर्षसमूहका ९ हजार ३ सय ८७ जना पुरुषको मेडिकल रेकर्ड परीक्षण गरिएको थियो ।
उनीहरुले नियमित रुपमा आफ्नो वीर्य परीक्षणका लागि उपलब्ध गराएका थिए, जसबाट अनुसन्धानकर्ताहरुले वीर्यको गुणस्तर परीक्षण गरेका थिए ।
तीमध्ये आधामा प्रजनन क्षमताको समस्या रहेको पाइएको थियो । तर, वीर्यको गुणस्तर र मुटु या हर्मोनको समस्या किन जोडियो भन्ने बारेमा भने स्पष्ट भएको छैन ।
यद्यपि प्रा. आइजनवर्ग भन्छन्, ‘मानवको १५ प्रतिशत जिन प्रजननसंग प्रत्यक्ष संबन्ध छ ।’ एजेन्सीको सहयोगमा
Subscribe to:
Posts (Atom)




































