Thursday, October 20, 2016

फेसबुकमा देखिने अश्लिल लिङ्कहरु निक्कै घातक हुन सक्छन् । यस्ता साइट क्लिक गर्दा तपाइँको कम्युटर कामै नगर्ने हुन सक्छ । पछिल्लो समयमा फेसबुकमा पोर्न लिङ्क क्लिक गरेकै कारण १ लाख भन्दा बढी कम्प्युटर प्रभावित भएको तथ्याङ्कले देखाएको छ । फेसबुकमा राखिने यस्ता लिङ्क क्लिक गर्दा कम्प्युटरमा अनेक समस्या आइरहेका छन् । तपाइँको साथीको अकाउण्टबाट शेयर भएको देखिने यस्ता लिङ्क क्लिक गर्ना साथ नयाँ पेज खुल्छ र आफै फ्लाश अपडेट हुन थाल्छ अनि कम्प्युटरमा यहीँबाट समस्या आउन थाल्छ । यस्ता लिङ्कबाट कम्प्युटरमा ट्रोजन नामको भाइरस छिर्छ र कम्प्युटरको माउस वा किवोर्डलाई खराव गर्न सक्छ । एक पटक यस्तो समस्या आइसकेपछि यो समस्या बढ्दै जान्छ । यो भाइरसले तपाइँको अकाउण्टबाट २० भन्दा बढी साथीलाई ट्याग गरेर पोर्न लिङ्क पठाउँछ । अश्लिल तस्विर वा लिङ्क फेसबुकमा देख्नु भो भने अव देखि कहिले पनि क्लिक नगर्नुस्

0 comments:

Post a Comment

Unordered List

Sample Text

Powered by Blogger.

Followers

Featured Posts Coolbthemes

Blog Archive

Pages

Blogger Template

Popular Posts

Recent Posts

Text Widget